Son : Daddy, I fell in love & want to date this awesome girl. Father : That’s great son. Who is she? Son : It’s Sandra, the neighbour’s daughter. Father : Ohhh I wish you hadn’t said that. I have to tell you something son, but you must promise not to tell your mother. Sandra […]

Read more

३ जना गफाडी बच्चाहरु गफगर्दा पहिलो बच्चा:-यार हाम्रो बा ले हलो जोत्यो भने धर्तिनै फाट्छ यार। दोस्रो बच्चा:- तेरो बाउ त के हो र हाम्रो बा ले त प्लेन उडायो भने आकास नै फाट्छ्। अनि तेस्रो बच्चा:- तिमीहरुको बाउ त के हो र, हाम्रो बा ले त झन् पादयो भने कट्टुनै फाट्छ।

Read more

Eak jana pakhe Dharan bat bus ma Kathmandu jadei thiyo ra man ma k k kura garda gardei Kathmandu pugexa ani bus bat utrine bittikai bus ko tala niurer herna thalexa khalasi le dekher bhanexa khalasi – o dai k hernu bhako pakhe – Yo bhale hoki pothi?

Read more

एउटाले NCELL Customer Care मा फोन गरेछ एउटी केटीले फोन उठाइः कस्टमर केयर सेन्टरमा तपाईंलाई स्वागत छ । केटाः थ्यांक यु एनसेल स्टाफः म तपाईंको के हेल्प गर्न सक्छु? केटाः म तिमीसँग बिहे गर्न सक्छु? एनसेल स्टाफः तपाईंले गलत नम्बर डायल गर्नु भयो । केटाः हैन मैले सही नम्बर डायल गरेको, बिहे गर्छौ मसँग? एनसेल […]

Read more

श्रीमान : बिहेपछि त जीन्दगी कुकुरको जस्तो भैराछ । श्रीमती : के को कुकुरको जस्तो हुनु नि कुकुरभन्दा पनि विजोग भने सुहाउँछ । श्रीमान : किननी ? श्रीमती : अब कुकुरले १ घण्टासम्म नन्स्टप गर्छ तिमि भने एक मिनेट पनि तग्न सक्दैनौ ।

Read more

धुर्मुसे मुलासाग को घर गयेर:- धुर्मेसे:- ए मुलासाग मलाई तिम्रि छोरि को हात चहियो? मुलासाग :- तलाई मुर्दार किन चहियो मेरो छोरि सुंतलि को हात??? . . . धुर्मुसे:- किनकि अब मेरो हात थाकि सक्यो…….. बुझ्ने ले हास्नु, नबुझ्ने ले कार्टुन नेट्वोर्क हेर्दै बस्नु!

Read more

When Lady Teacher enters in the room: 1. Students: Boob Mading Ma’am 2. Lady Teacher: Please Sit down 3. Students: Thankyo Ma’am

Read more

Boy: hello, sweet heart.. Girl: hello dear, Boy: K cha tani maya, malai temro nikai yaad aai rahecha ni.. Girl: lau, agi varkhar kura garya hoena phone ma? ……………. Boy: Hyatterika, ferry temelai nai garechu??

Read more

पहिले पहिले ” घन्टा ” भन्ना ले समय भन्ने बुझिन्थ्यो अहिले अर्कै बुझिन्छ 😁 पहिले पहिले गेडा भन्ना ले गेडागुडि भन्ने बुझिन्थ्यो अहिले अर्कै बुझ्छन मान्छे ले 😂 अनि पहिले पहिले ढुकुर भन्ना ले अर्कै चिज बुझिन्थ्यो :p ठुलो भएपछि था भो कि , ढुकुर भनेको चरा पो रैछ

Read more